मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने

gorkhapatraonline.com · Wed May 15 00:08:26 UTC 2024

काठमाडौँ, जेठ २ गते । मन्त्रीपरिषद्ले १६ औँ पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षासहित तर्जुमा गरिएको यस योजनाले आर्थिक वर्ष २०८५/०८६ सम्ममा मुलुकको अर्थतन्त्रको आकार १०५ खर्बमा पु र्‍ याउने लक्ष्य राखेको छ ।

अर्थतन्त्रको आकार विस्तारका लागि सो अवधिमा औसत आर्थिक वृद्धिदर वार्षिक ७.१ प्रतिशत हुने आकलन गरिएको छ । सुरुवाती आर्थिक वर्षमा छ प्रतिशतको र अन्य आवमा अधिकतम ८.१ प्रतिशतसम्म पुग्ने अपेक्षा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)