मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहरमा नागरिक खोज्दै गाउँका सरकार

rajdhanidaily.com · Fri Aug 15 23:08:36 GMT 2025

काठमाडौं । सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने संकल्पसाथ संविधानमै परिकल्पना गरेर स्थापना भएका स्थानीय सरकार आफ्ना सेवाग्राही नागरिक खोज्न उपत्यका र क्षेत्रीय सहर पुग्न थालेका छन् ।

केन्द्रीकृत सरकार हुँदा नागरिकलाई अस्थायी तथा घुम्ती शिविर लिएर गाउँ गएका समाचार सार्वजनिक हुने गरेकामा अहिले गाउँघरमा रहेका स्थानीय सरकार प्रादेशिक र संघीय सदरमुकाम बस्ने सेवाग्राहीलाई अस्थायी शिविरमार्फत सेवा दिन सदरमुकाम जाने गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)