मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लखनऊविरुद्ध दिल्लीको जीत, दुवैको प्लेअफ पुग्ने सम्भावना न्यून

lokaantar.com

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो । लखनऊका लागि निकोलस पुरनले २७ बलमा सर्वाधिक ६१ रन बनाए । अर्षद खानले ३३ बलमा ५८ रन बनाए । क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे । दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)