मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

setopati.com · Wed May 15 00:13:00 UTC 2024

उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)