मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैङ्कमा निक्षेप बढ्यो कर्जा प्रवाह भने सुस्त

gorkhapatraonline.com · Wed May 15 00:19:25 UTC 2024

काठमाडौँ, जेठ २ गते ।

चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)