पारिवारिक कलहले वयस्क मनोरञ्जन क्षेत्रमा फस्दै बालश्रमिक
nayapatrikadaily.com · Wed Mar 15 16:38:00 GMT 2023
परिवारिक चरम हिंसापछि बालबालिका काठमाडौंका वयस्क मनोरञ्जन क्षेत्रमा बालमजदुर बन्न बाध्य हुने गरेको एक अध्ययनले देखाएको छ।
चिल्ड्रेन लेबर एक्सन रिसर्च इनोभेसन इन साउथ एन्ड साउथ इस्ट्रन एसिया (क्लारिसा) ले गरेको अध्ययनले यस्तो देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)