मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद

gorkhapatraonline.com · Mon Apr 03 01:05:10 GMT 2023

काठमाडौँ, चैत २० गते ।

प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)