मारिउपोलको स्टिल कारखानामा फसेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको उद्धार
baahrakhari.com · Sat May 07 22:15:00 GMT 2022
किभ । युक्रेनको मारिउपोलस्थित एजोभ्स्टल स्टिल कारखानामा फसेका सबै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको उद्धार गरिएको छ ।
युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शनिबार टेलिग्राममार्फत मारिउपोलको त्यस भागको मानवीय कामबारबाही सकिएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)