मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टर्कीले फेर्यो आफ्नो देशको नाम, के हो अब उसको नाम ?

farakdhar.com · Thu Jun 02 17:17:04 GMT 2022

टर्कीले अब आफ्नो नाम फेरेको छ । संयुक्त राष्ट्र संघमा अब टर्कीलाई टर्कियेको नामले चिनिने भएको छ । राष्ट्रसंघले टर्कीको यो नाम फेर्ने अनुरोधलाई स्वीकार गरेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोआनले पछिल्लो वर्ष रिब्रान्डिङ क्याम्पेन चलाएका थिए । त्यति बेला उनले आफ्नो देशको नाम फेर्ने प्रस्ताव गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)