भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
nepalviews.com · Sun Jun 07 04:40:33 GMT 2026

काठमाडौं । भारतमा घरेलु प्रयोगका लागि एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ । किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ