भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनमा आउँदै
clickmandu.com · Sun Jun 07 04:41:03 GMT 2026

भैरहवा । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।
लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी नेपाल फर्केका काठमाडौँ टोखा–६ धापासीका कुँवरले स्वदेशमै केही गर्ने उद्देश्यका साथ उक्त फिल्म हल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । उक्त हलको एक विशेष समारोहकाबीच सोमबार शुभारम्भ गर्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)