मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयी हुनेमा नेता केसी ढुक्क !

kalakarmi.com · Tue Oct 18 00:20:45 GMT 2022

नुवाकोट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताएक छन् ।

बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता केसीले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको जिकिर गर्दै यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)