मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

newsofnepal.com · Fri Dec 31 00:39:40 GMT 2021

काठमाडौं ।

पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यमध्ये आठ जना नेकपा एमालेकै रहेका छन् । चार वर्ष कार्यकाल पूरा गरेका एक मनोनितसहित २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते पदावधि सकिनेछ । पदावधि सकिनेमा सबैभन्दा बढी सदस्य प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै रहेका छन् । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभाको उपनिर्वाचन तय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)