रोमान्चक खेलमा गुजरातसँग दिल्ली पराजित
hamrokhelkud.com · Tue Jan 27 18:57:36 GMT 2026
रोमान्चक खेलमा गुजरातसँग दिल्ली पराजित
एजेन्सी – सोफी डेभिनले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि गुजरात जायन्ट्सले भारतीय महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई ३ रनले पराजित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)