मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाको बैठक ११ बजे, यस्तो छ कार्यसूची

baahrakhari.com · Thu Jun 09 00:36:00 GMT 2022

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)