गोल्डेन बुटको दौडमा मेसीले एम्बाप्पेलाई उछिने
nepallive.com · Tue Dec 13 21:35:00 GMT 2022
काठमाडौं –कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्।
भर्खरै सम्पन्न क्राएसियाविरुद्धको सेमिफाइनल खेलमा एक गोल र एक असिस्ट गरेपछि मेसीले एम्बाप्पेलाई उछिनेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)