३० मिनेटसम्मको भिडिओ अपलोडको सुविधा दिँदै टिकटक
techpana.com · Sat Jan 27 17:31:46 GMT 2024
काठमाडौं । शर्ट भिडिओ प्लेटफर्मका रूपमा सुरु भएको टिकटकले प्रयोगकर्ताका लागि भिडिओ अपलोडको सीमा परिवर्तन गर्ने संकेत दिएको छ । हालै बाहिरिएको एक खबर अनुसार ३० मिनेटसम्मको भिडिओ अपलोड गर्न दिनेगरी टिकटकले नयाँ फिचर परीक्षण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)