जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने
annapurnapost.com · Thu Jan 11 00:51:48 GMT 2024
काठमाडौं : जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने पनि फैसला गरेको छ।
जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)