एमाले एकताका लागि १० बुदे सहमति
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ ।
एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)