रास्वपा सांसद पौडेलमाथिको दुर्व्यवहार निन्दनीय : सभापति थापा
barnanmedia.com · Sat Jul 25 22:08:52 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले असहमतिको उत्तर हिंसा र अपमानबाट हुन नसक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)