मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राजधानी दैनिकको समाचार प्रभाव : जलेर घाइते भएका बालकले पाए उपचार

rajdhanidaily.com · Fri Jan 19 23:28:09 GMT 2024

ती बालकका बुबा महेशको ३ वर्षअघि चट्याङमा परेर २९ वर्षको उमेरमा ज्यान गएको थियो । गरिब परिवारका टुहुरा अभिषेकको उपचार स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक रूपमा गराएर घरमै राखिएको थियो ।

अभिषेककी आमा शान्ती लुहारसँग छोरालाई अस्पताल पु-याउने रकम नहुँदा उनी घरमै थन्किएका थिए । सो खबर राजधानी दैनिकमा प्रकाशन भएसँगै उपचारस्वरूप आर्थिक सहयोग संकलन हुनथालेको छ । अहिले ती बालकको धनगढीमा उपचार सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)