साहित्यकार ‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित
baahrakhari.com · Fri Sep 25 17:15:27 GMT 2026

काठमाडौं । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को तेस्रो नियात्राकृति ‘विदेशमा देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । यसअघि उनका दुई नियात्राकृतिसहित डेढ दर्जन पुस्तक प्रकाशित छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले कृति लोकार्पण गर्दै साहित्यकार रोदनको साहित्यिक साधनाको प्रशंसा गरे । श्रीओम एक इमानदार लेखक भएको उल्लेख गर्दै राजकर्णिकारले आफ्नो नियात्रा लेखनको समय स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)