चर्चामा छिन् अमिताभकी नातिनी नब्या
kalakarmi.com · Sat Nov 20 13:38:45 GMT 2021
मुम्बई– बलिउडका अमिताभ बच्चनकी नातिनी नब्या नबेली नन्दा पुन: चर्चामा आएकी छिन् ।
यसपटक उनको नाम ‘बन्टी बब्ली–२’ फेम्ड अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)