मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

nepalpress.com · Wed Mar 13 00:25:55 GMT 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)