पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुने
baahrakhari.com · Fri Sep 25 17:34:01 GMT 2026

कास्की । पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो ।
‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सव कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)