पूजाकोठामा पितृहरूको तस्विर राख्नु ठिक कि बेठिक ?
lokaantar.com · Fri Apr 14 16:41:00 GMT 2023
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् ।
दिनदिनै पूजापाठ गर्ने हिन्दूहरूले छुट्टै पूजाकोठा बनाउने गरेका छन् । तर केही अबुझ मानिसहरूले देवताका साथसाथै आफ्ना पूर्वजहरूको तस्वीर पनि पूजाकोठामा टांग्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)