मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रविधि कम्पनी र  जनशक्तिलाई विदेश जान चीनको कडाइ

baahrakhari.com · Fri Sep 25 18:00:01 GMT 2026

काठमाडौं । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ । यी नियमअन्तर्गत चिनियाँ अधिकारीहरूले इन्जिनियर, स्टार्टअप संस्थापक तथा अन्य विशेषज्ञलाई विदेश जानबाट रोक्न सक्छन् ।

विशेषगरी ब्याट्री, दुर्लभ खनिज वा कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित उनीहरूको विशेषज्ञतालाई ‘औद्योगिक तथा प्राविधिक सुरक्षा’का लागि जोखिम मानिएमा यस्तो रोक लगाउन सकिने चीनले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)