मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि

abhiyandaily.com

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू. ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालन छन् । गत आवमा उनीहरूले त्यस बराबरको बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)