४५ रोपनी जग्गाको गैरकानुनी स्रेस्ता खडा गरी भ्रष्टाचार
nayapatrikadaily.com · Sat Feb 04 00:34:00 GMT 2023
मालपोत कर्मचारीसहित ९६ जनालाई ६–६ महिना कैद सजाय, एकजनालाई सफाइ
गैरकानुनी रूपमा जग्गाधनी कायम गरी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ९६ जनालाई अदालतले दोषी ठहर गरेको छ । मालपोत कार्यालय चाबहिलका कर्मचारीसहितलाई विशेष अदालतले बिहीबार सजाय सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)