रोस्ट्रममा बालेन होइन, नेपाल बोले
himalpress.com · Fri Sep 25 18:14:47 GMT 2026

न्युयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपालमा मौन र सीमित संवादमा देखिए पनि संयुक्त राष्ट्रसंघको महासभामा भने नेपालको आवाज बनेर उभिएका छन्। उनले महासभामा भोटेकोशी-त्रिशूलीको विपत्तिदेखि जलवायु न्याय, हिमालयको जोखिम, भारत-चीन सहकार्य, विश्व आपूर्ति प्रणाली र कमजोर मुलुकमाथि थोपरिएको संकटसम्मका प्रश्न उठाउँदै नेपालको पीडालाई विश्वको साझा सरोकार बनाउने प्रयास गरे। राजनीतिक यात्रा, जेनजी आन्दोलन र आफ्नो लोकप्रियताको कथा सुनाउने अवसर हुँदाहुँदै उनले त्यसलाई भाषणको केन्द्र बनाएनन्।
यस्तो देखियो बालेन शैली
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)