मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

barnanmedia.com · Tue Jan 27 22:10:56 GMT 2026

रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)