न्यूजरुममा AI पस्दा के-के फेरिँदैछ?
mysansar.com · Fri Mar 28 05:05:56 GMT 2025

Knight center को आयोजनामा वर्षेनी हुने ISOJ (International Symposium on Online Journalism) हिजोदेखि अमेरिकामा सुरु भयो। एउटा सेसन रोचक लागेर हेर्दै थिएँ— “AI in Newsrooms: Transformation, Implementation, and Future Challenges”
त्यसमा भएका कुराहरू अति नै रमाइला र गम्भीर दुवै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)