देश–विदेशमा तारे होटल खोल्न सघाइरहेका कोमल
setopati.com · Sun Jul 26 00:16:03 GMT 2026

तारे होटलहरू छिर्नेबित्तिकै देखिन्छ— आकर्षक लबी, सफा चिटिक्क कोठाहरू, थरी थरी स्वादिला परिकार अनि पाहुनालाई मुस्कानसहित स्वागत गर्ने कर्मचारीहरू।
यस्तो वातावरण तयार गर्न पर्दा पछाडि दिनरात खट्ने ठूलो समूह हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)