अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ
barnanmedia.com · Sun Jul 26 00:03:27 GMT 2026

जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा १ भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ ।
अनलाइन माध्यमबाट विदेश भ्रमण र रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका ३० वर्षीय मोहम्मद याशिरलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)