एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
setopati.com · Sun Aug 06 01:19:44 GMT 2023
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)