एनआरएनए सचिवमा यूएईबाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा
rajdhanidaily.com · Tue Sep 26 23:26:41 GMT 2023
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) २०२३–२५ को कार्यकालका लागि यूएईबाट मनोजकुमार श्रेष्ठ (गोर्खाली)ले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
१० वर्षदेखि खाडी मुलुकमा कार्यरत रहेको र आज पनि श्रमजीवी नेपालीहरूको साथ र सेवामा निरन्तर खटिरहेको तथा आगामी दिनहरूमा पनि खट्ने प्रतिबद्धताका साथ आफूले सचिव पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)