टेरामक्स भ्रष्टाचार प्रकरण : प्राविधिक परिक्षण गर्न अदालतले गठन गर्यो विज्ञ समूह
barnanmedia.com · Tue Jan 27 23:03:32 GMT 2026

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको/नभएको परिक्षणका लागि विज्ञ समूह गठनका लागि आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)