इजरायलमा मारिएका चार नेपालीको शव आइतबार काठमाडौँ आइपुग्ने
ekagaj.com · Fri Oct 20 15:28:26 GMT 2023
काठमाडौँ- हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साे बारे जानकारी दिएकाे हाे ।
दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीकाे शव ल्याउन लागिएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)