मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

setopati.com · Fri Aug 18 00:48:17 GMT 2023

मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान् छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)