‘उपत्यकाको फोहर व्यवस्थापन साझा मुद्दा बन्नुपर्छ’
baahrakhari.com · Sun Dec 25 17:23:00 GMT 2022
काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न पालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले काठमाडौं उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि सबैको साझा मुद्दा बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
अमर प्रगति सामाजिक अभियान नेपालद्वारा आज काठमाडौंमा आयोजित उपत्यकाको दिगो फोहर व्यवस्थापन सन्दर्भमा आयोजित अन्तरक्रिया तथा कार्यपत्र प्रस्तुतीकरणमा उनीहरूले समस्या समाधानतर्फ अझै पनि ठोसरूपमा ध्यान जान नसकेको भन्दै चिन्ता प्रकट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)