मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढीमा साहित्य महोत्सव

ekantipur.com · Fri Mar 04 01:40:51 GMT 2022

धनगढी — धनगढीमा पूर्वदेखि पश्चिमसम्मका साहित्यकार भेला भएका छन् । सुदूरपश्चिम साहित्य समाजले बिहीबारदेखि नेपाली साहित्य महोत्सव २०७८ आरम्भ गरेको छ ।

पहिलो कार्यक्रममा राजनीति, समाज र साहित्यको अन्तरसम्बन्धबारे कुरा गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले महासचिव शंकर पोखरेललाई निम्त्याइएको थियो । तर, शर्मा अनुपस्थित भएपछि पत्रकार राजेन्द्र बानियाँले पोखरेल एक्लैसँग साहित्य, समाज र राजनीतिको अन्तरसम्बन्धबारे गहिरिएर सवालजवाफ गरे । ‘समाज आमा हो भने राजनीति र साहित्य त्यसका सन्तान,’ पोखरेलले भने, ‘साहित्य र राजनीतिको लक्ष्य समाजकै सुधार वा समाजकै परिवर्तन हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)