तल्लो तहका शिक्षक कर्मचारीको गुनासो- दिनरात सेवा, न्यून तलब कहिलेसम्म?
himalpress.com · Sun Jun 07 05:12:11 GMT 2026

सुनसरी- नेपाल सरकारबाट तलब सुविधा प्राप्त गर्ने हजारौं कर्मचारीमध्ये केही यस्ता समूह पनि छन् जो दिनरात सेवा दिँदा पनि न्यून पारिश्रमिक, सीमित सुविधा र असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य छन्।
विशेष विद्यालय तथा स्रोत कक्षामा कार्यरत आया तथा बालबालिका हेरचाह सहयोगीहरूको समस्याबारे चर्चा भइरहेका बेला यस्तै प्रकृतिका अन्य कर्मचारीहरूको अवस्था पनि कम पीडादायी छैन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)