मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शुक्रबार पोखरामा घन्किँदै ‘कन्दरा’

ekantipur.com · Fri Jan 12 01:15:14 GMT 2024

पोखरा — ‘हङकङ पोखरा...’, ‘तिमी पारि त्यो गाउँ...’, ‘तगारोमा रुमाल राखी...’ लगायत चर्चित गीतका साथ पोखरेली ब्यान्ड ‘कन्दरा’ शुक्रबार गृह नगरमा घन्किँदै छ ।

गीतसंगीतमार्फत पर्यटन प्रवर्द्धन गर्ने कन्दरा सांगीतिक अभियान ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत ब्यान्ड पोखरा प्रदर्शनी केन्द्रमा पहिलो लाइभ कन्सर्टमा प्रस्तुत हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)