डिस्को पार्टी गरेर नयाँ वर्ष मनाए बेजोसले
baahrakhari.com · Sat Jan 15 22:10:00 GMT 2022
अमेजोनका मालिक, अर्बपति जेफ बेजोसले आधुनिक तरिकामा नयाँ वर्ष मनाएका छन् । ५७ वर्षीया बेजोसले करेबियनको एउटा लक्जरी याच अर्थात पानीजहाजमा आफ्नी पार्टनर लरेन सान्चेज, उनका पूर्वप्रेमी र छोरा लगायत परिवारसँग डिस्को पार्टी गरेका छन् ।
उक्त पार्टीका विभिन्न तस्बिरहरु उनले इन्स्टाग्राममा पनि शेयर गरेका छन् । बेजोसकी वर्तमान पार्टनर सान्चेजका पूर्वप्रेमी र छोरा यसअघि पनि बेजोसँग विभिन्न समारोहमा देखा परिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)