अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
ratopati.com · Sun Jun 28 15:01:35 GMT 2026

बुटवल । भैरहवामा आपतकालीन अवतरण गरेको श्री एयरलाइनसकाे जहाजमा रहेका यात्रुहरूलाई अर्को जहाजमार्फत धनगढी पुर्याइएकाे छ।
आइतबार साँझ एसएचए–२२७ नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
श्री एयरलाइन्स