चार अर्ब ठगीको आरोपमा प्राइम बैैंकका सञ्चालकसहित ६ पक्राउ
nepalwatch.com · Tue Jun 25 16:51:40 UTC 2024
काठमाडौं ।
कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)