झलनाथको नाम जोडिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार, तत्कालिन मन्त्रीसहित ५ जना दोषी
thahakhabar.com

काठमाडौँ : विशेष अदालतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त प्रतिष्ठानमा भ्रष्टाचार गरेको आरोप लागेका ५ जनालाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)