मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनचाँदीको मूल्य घट्यो

nepalnews.com · Sun Jun 07 05:15:09 GMT 2026

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य तिन सय ३५ रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य ४ हजार ८९५ रुपैयामा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोलामा ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय