राजस्व कम उठ्ने निश्चित हुँदाहुँदै अर्थमन्त्रीले ल्याए सिलिङभन्दा ६३ अर्ब बढीको बजेट
nepalkhabar.com · Mon May 29 17:02:52 GMT 2023
अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा ६३ अर्ब बढीको बजेट प्रस्तुत गरेका छन्। आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँको स्रोत जुटाउन सकिने बताएको थियो। तर, अर्थमन्त्री महतले भने १७ अर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको हुन्।
गत वर्षको कुल बजेटको आकारभन्दा आयोगको सिलिङ र यो वर्षको आकार कम हो। तर, डा. महतले पनि स्रोतबिना ठूलो बजेट ल्याएको विश्लेषण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)