श्रीलंकामा पूराना १७५ यात्रुबाहक बस पुनः प्रयोगमा ल्याइने
baahrakhari.com · Tue Jul 25 18:03:00 GMT 2023
कोलम्बो । श्रीलंकाको सरकारी स्वामित्वको श्रीलंका यातायात बोर्डका पूराना भई हटाइएका १७५ वटा बस पुनः प्रयोगका लागि मर्मत गरिएको छ ।
राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी)ले मंगलबार जारी गरेको विज्ञप्तिमा बस पुनः प्रयोगका लागि मर्मत गरिएकोबारे जानकारी गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)